Monday, June 15, 2009

भारतीय बिस्तारबाद मुर्दाबाद ||

In support of Global Day of Action Against Indian Aggression in Nepal on June 15, 2009 with coordination of www.mysansar.com; I am composing this blog with the Facebook status of my friends condemning the imperialistic nature of India and its bad neighbor attitude towards Nepal.




Manish Thapa: राकेश सुद आइजो सिङ्ल सिङल सक्छस भने ।।।।।।। डर लाग्छ भने ग्याङ नै लिएर आइजो ।। तेरो साखा सन्तान लाई म एक्लै काफी छु।।।

Bal Krishna Shrestha: कहिले मेची त कहिले कालापानी कहिले सुस्ता त कहिले दाङमा झन्किरहेको चित्त्कार हाम्रो कानसम्म आइपुगिरहेकै हो । हामी नेपाली कति दिन निरिह र लाचार भएर त्यो बेदना सुन्न अनी खप्न सक्छौ ? हाम्रो देशको सरकार र नेताहरु जति नै लाचार भएपनि हामी नेपालीमा मात्रिभुमीको माया छ भने जाग्ने बेला आएको छ । अत: आज भारतीय बिस्तारबाद बिरुद्द बिश्वब्यापी प्रदर्शन गरिन लागेकोले आ-आफ्नो तर्फबाट भारतीय बिस्तारबादको डटेर बिरोध गरौ ।

Madan Kadariya: नेपाल आमाको अस्मिता माथि खेलबाड गर्न खोज्ने भारतीय बिस्तारबाद र भारतीय दलालको बिरुद्धमा विश्वभरका सम्पूर्ण नेपालीहरु एकजुट भइ कमसेकम आजको दिन सम्पूर्ण भारतीय समान , भारतीय मनोरन्जनात्मक च्यानल , हिन्दी चलचित्र र हिन्दी भाषा को बहिस्कार गरौ | भारतीय सेना नेपाली सीमा छोड् , भारतीय बिस्तारबाद मुर्दाबाद || जय नेपाल ||

नेपालको लोडशेडिङ बिस्तारबादीको रगत ले निर्मुल गर ||

शरीर मा पुर्खा को तातो र रातो रगतको उपज देखाउ ||

माधव प्रचन्डे गिरिजा || भारत तिर छिरिजा ||  भारतीय दलाल देश छोड् |

गोर्खालीको तातो रगत । उचल्नेछौ अब जगत ||
तिम्रा अत्याचारले सीमा नागी सके ||
हाम्रा खुकुरी भोकाइ सके |
होसियार सुध र सुधका चम्चाहरु ||


Kamal Panthi: नेपाली माथि अत्येचार बंधा गर!! हाम्रो सिमाना फिरता गर !! भारतीय बिस्तार्बाद मुर्दाबाद !!

Bishwo Adhikari: लेउ लेउ जनता खुकुरी लेउ । बिस्तार्बादीलाई छप्काइदेउ ।।









Prabin Sharma, Manoz Bartaula, Ujjwal Khadka, Gyanu Thapaliya and Govind Kandel also contributed their Facebook Status or shared the links.