Saturday, August 16, 2008

This is How we Chill in India

This is Unreal!!! On the highways of New Delhi, India

Randy Pausch Last Lecture: Achieving Your Childhood Dreams

Carnegie Mellon Professor Randy Pausch (Oct. 23, 1960 - July 25, 2008) gave his last lecture at the university Sept. 18, 2007, before a packed McConomy Auditorium. In his moving presentation, "Really Achieving Your Childhood Dreams," Pausch talked about his lessons learned and gave advice to students on how to achieve their own career and personal goals. For more, visit www.cmu.edu/randyslecture.

Thursday, August 14, 2008

छोराछोरीलाई नबुझ्ने अभिभावक

From Kantipur Daily of 14th August, 2008 (http://www.kantipuronline.com/kolnepalinews.php?&nid=156907)

सबै अभिभावक आफ्ना छोराछोरी मात्र र्सवगुण सम्पन्न होउन् भन्ने सोच्छन् रे † राम्रो शिक्षा दिन पाइयोस्, स्वास्थ्य पनि हृष्टपुष्ट होस्, आत्मनिर्भर बनोस्, आफूलाई घर व्यवहार चलाउन सहयोग गरोस्, जताततै उसकै चर्चा चलोस् । अहा † योभन्दा ठूलो आनन्द अभिभावकमा अरू के होला र -
अभिभावकले हामीप्रति गरेको त्यो आशा पूरा गराउन मरिमेट्छौं । तर, दिनदिनै स्वार्थी बन्दै गइरहेको समाजमा अभिभावकको व्यवहार कताकता आफू विरोधी लाग्छ । छोराछोरीको माया लाग्दो हो त किन दूधे बालकलाई दूध दिन छाडेर रातदिन पैसा कमाउने ध्याउन्नमै कुदिरहन्छन् - छोराछोरी सपे्रको हर्ेन चाहनेले किन उनीहरूको 'क्यारियर' छनोट गर्न पाउने स्वतन्त्रता खोसेर अभिभावककै रुचिअनुसार पढ्न बाध्य बनाउ“छन्् - समाजमा गर्नुपर्ने व्यवहार सिकाउन चाहनेले किन छोराछोरी आफ्ना साथीस“गै हि“ड्दैमा शंका गर्छन् - चलिआएको रहनसन, संस्कृति र परम्परामा छोराछोरी पनि हि“डुन् भन्ने चाह“दा हुन् त 'माइ डिअर सन, सरी †' भन्दै बच्चा रु“दा अंग्रेजीमा फुलाउन नखोज्दा हुन् - समय अनुसार छोराछोरी अघि बढुन् भन्ने चाहना राख्नेले किन हेलिकप्टर बनाउन तम्सदा 'कामी'को उपमा दिन्छन् - स्वास्थ्य राम्रो भएको हर्ेन चाहनेले किन छोरीलाई महिनावारी भएको ४ /५ दिनसम्म भान्सामा पस्न निषेध गर्छन् - किन एसएलसी पास नगर्दै विवाह गरिदिन हतारिन्छन् - स्वाभाविक उत्तर आउ“छ- छोराछोरीकै लागि । तर यो हाम्रालागि र हाम्रो पक्षमा पटक्कै छैन ।
'बाहिरतिर दर्ुइ चार दिन स“गै घुमेर आउ“ न, अलि र्रिmेस होइन्छ ।'
फिलिपिन्समा पढ्न पुगेका मनीषलाई साथीको घर जा“दा उनकी आमाले गरेको 'आत्मीय' व्यवहारले अचम्ममा पार्‍यो । त्यतैको रहन-सहनमा बानी पर्न थालेपछि भने त्यो चलन खासै नौलो लागेन उनलाई । नेपाल फर्केपछि उनी सोध्छन्- हाम्रो समाजमा पनि यस्तो हुन्छ र - समुन्नत नेपालको कुरा चलिरह“दा हामी किन यति विघ्न परम्परावादी - विश्वव्यापी रूपमा भइरहेको विकासका साथ आफूलाइ समाहित गर्न हामीले अलि अघि बढेर सोच्नर्ुपर्छ ।
'नाकै काट्यो नि †', 'इज्जत फाल्यो मोराले ।' यतिखेर मेरो टोलतिर एउटा दाइले तल्लो जातकी केटीस“ग बिहे गरेको विषयले चर्चा पाएको छ । गाली गर्नेदेखि ताली दिनेसम्म छन् । 'बूढा'हरूको बाहुल्य भएकाले गाली बढी छ । गतिशील विश्वस“गै पाइला चाल्ने प्रयासमा रहेको नया“ पुस्ता र परम्परागत चिन्तनबाट ग्रस्त हाम्रा बाबुआमाबीचको 'ग्याप'ले 'पुस्तान्तरको द्वन्द्व' सिर्जना गरेको छ । शैक्षिक, सामाजिक र आर्थिक परिवर्तनले बाबुआमा र छोराछोरीबीच ल्याएको वैचारिक 'भिन्नता' स“गै शिक्षा, प्रविधि र बदलि“दोे मान्यताले ल्याएको 'द्वन्द्व'ले हामीबीचको वैचारिक खाडल बढाएको छ ।
वैज्ञानिक युगमा हर्ुकर्“दा हामीले अभिभावकबाट आफ्नो धर्म, संस्कृति, सामाजिक परिवेशबाट भिन्न हु“दै गएको आरोपको सामना गरिरहनुपरेको छ । विश्व मानचित्रमा आइरहेको अद्भुत परिवर्तनस“गै हामीमा रहनसहन, शिष्टाचार सबैमा आएको स्वाभाविक परिवर्तन फरक छ । समयले ल्याएको सामाजिक परिवर्तन, भिन्न शैलीको नया“ शिक्षा र विज्ञानले गरेको प्रगतिका कारण हाम्रो सोचमा देखिएको यो छलाङले अभिभावकलाई किन चिडाउ“छ -
हो, हाम्रा बाबुआमास“ग अनुभव र 'पुरानो' शिक्षा छ । त्यसो भन्दैमा हामीलेचाहि“ केही जान्दै जान्दैनौं, केही थाहै छैन भन्न पाइ“दैन । बाबुआमास“गजस्तो हामीमा पचासांै दौरा फटाएको अनुभव नहोला तर के हामीमा विश्व बदल्ने जा“गरिलो सोच र प्राविधिक शिक्षाको ज्ञान छैन -
संस्कृतमालाका 'अ' कार र 'उ' कारको ज्ञान हामीमा नहोला तर रोबोटको ज्ञान त छ नि † गोरु जुवामा अड्काउने नारा बनाउने ज्ञान नहोला तर खेत जोत्ने ट्याक्टरबारे त हामी जानकार छांै नि † खरिपाटीमा 'कखरा' लेख्ने तरिका नजानिएला तर कम्प्युटरमा माउस 'क्लिक' गरेकै भरमा विश्वभरका नया“ र रोचक किताबी ज्ञान अनि चिठी आदान-प्रदान गर्न त जानेका छौ नि † सल्लाको धुप बाल्ने तरिका नआउला तर तामाकोसी र भोटेकोसीबाट बिजुली निकाल्न त सक्छैँं †
समाज परिवर्तनका नाममा कुकुरलाई चुलो चौकोमा लैजान नजाने पनि 'दमाई' ,'कामी'स“गै मिलेर अघि बढ्न सिकेका छांै । आफ्नो छोराले जीवन बिताउने 'स्वास्नी' ल्याइदिने त्यो चलन हामीले लत्यायौं होला तर आफ्नै लागि आफैले पत्नी खोजेर तपाइ“हरूका लागि बुहारी ल्याइदिने चलन त सुरु गर्‍यौं । तपाइ“हरूले पाहुनालाई हेरविचार गर्दै आफूलाई घरमा सघाउने आफ्नै जातकी केटी हेरिदिने चलन हामीले तोड्यांै होला तर घरमा फाटेका लुगा सिलाउनेदेखि आफूलाई हरपल माया गर्ने 'दमाई'स“ग बिहे गर्न त जानेका छौं । के यो सब हामीले गलत गरिरहेका हांै त - के हाम्रो मति 'भ्रष्ट' भएकै हो त -
हाम्रा बाबुआमा हामीलाई बुझ्दैनन् । स्वतन्त्र निर्ण्र्ाागर्ने अधिकार नदिने हाम्रा अभिभावक आफ्ना हरेक फैसला छोराछोरीले मान्नै पर्ने मान्यता राख्छन् । हु“दाहु“दा हामीलाई आफ्नो 'करियर' छान्ने स्वतन्त्रता पनि छैन ।
विज्ञान र यसले भित्र्याएका प्रविधिका कारण संसार कहा“बाट कहा“ पुगिसकेको छ । बुबाले संस्कृत पढ्नुभयो भन्दैमा मैले पनि त्यही पढ्नुपर्ने - छिमेकीको छोरो डाक्टर भयो भन्दैमा जबर्जस्ती मैले पनि डाक्टरी पढ्नुपर्ने - के हाम्रो चाहना हुन्न - होला, उनीहरूको जमानामा पण्डितहरूको माग बढी थियो, समाजमा तिनिहरूकै वर्चस्व थियो । अहिले जमाना बदलिएको छ, विश्वमा भइरहेका परिवर्तन आत्मसात गर्दै अघि बढ्न 'त्यो बेला' तपाइ“हरू चुक्नु भयो अब के हामीले पनि त्यही गल्ती दोहोर्‍याउनु - के यो पाप हुन्न र -
हामी विश्व घटना र मान्यताबीच आवश्यक ठहरिएका शिक्षा र प्रयोगतिर अघि बढ्दा अभिभावकबाट रोकावटको कत्ति पर्वाह राख्दैनौ । हामी कुहिएको र विश्व उदाहरणको सूचीमा वैज्ञानिक कृति राख्न नसक्ने 'त्यो बेला'को सामाजिक परिबन्द चिर्दै अघि बढ्न चाहन्छांै ।
खुकुरीभन्दा कर्द लाग्ने- समाजमा प्रचलित यो उखान प्रायः बाबुआमाको गाली गर्ने गतिलो अस्त्र हो । आफ्नै देशमा आएको परिवर्तन चाख्न बसार्ंर्ैैाग्ने जमानामा हर्ुर्किएका बाबुआमाले जन्म“दै देशको मात्रै नभई विदेशको परिवर्तन भोगिरह“दा कर्द लाग्ने भो भन्ने आरोप लाउनु न्यायोचित हुन्छ - खुकुरी ठूलो छ र यसको आफ्नै महत्व छ । के कर्दलाइ खुकुरीको ठाउ“मा पनि काम गर्न बनाइएको हो र - कर्दको महत्व आफ्नै ठाउ“मा कम छैन । यी दुइटालाई एउटै लेन्सबाट हर्ेर्ने अनि कर्द त कति सानो भन्ने - तुलना गर्न दर्ुइ बेग्लाबेग्लै लेन्स प्रयोग गरिनर्ुपर्छ ।
अभिभावकको हिजोको पुस्ताका लागि टीभी, टेलिफोन, निजी शौचालय, निजी गाडी, बिजुली आदि सोखका साधन थिए तर यी सबै हाम्रा अहिलेका अत्यावश्यक दैनिकी भएका छन् । हो, पहिला सीमित स्रोतका बीच ज्ञानविज्ञान र अनुभवका कुरा पुरानो पुस्ताबाट नया“मा र्सर्दै जान्थे । त्यही भएर बाबुबाजेप्रति कृतार्थ हुन्थे छोरा नाति । हाम्रो पालामा ज्ञानका स्रोत टन्नै छन् । 'गुगल र्सच' मात्र गर्दा पनि कम्प्युटर स्त्रिmनमा सेकेन्डमै विश्वभरको सूचना प्राप्त हुन्छ ।
मभन्दा एक दशकअघि जन्मेका एक जना दाइको अनुभव यहा“ राख्नु सान्दर्भिक लाग्यो । उनी स्कुल पढ्दा केटा र केटी एउटै बेन्चमा बसे भने साथीभाइबीच चर्चाको विषय बन्थ्यो रे । अहिलेको जस्तो केटा साथी घरमै गएर केटीलाई बाइकमा लिएर पढ्न जाने कल्पना पनि गर्न सकिन्नथ्यो रे । १० वर्षै अन्तरमा यति परिवर्तन आएको देख्दा उनी छक्क परेका छन् । मलाई सम्झाउ“दै थिए-अबको १० वर्षछि तिमीचाहि“ अचम्ममा नपर्नु, तिमीहरूभन्दा निकै 'फरवार्ड जेनेरेसन' आउनेछ ।
हाम्रो निष्कर्षथियो- यसमा अचम्म मान्नु साटो सहज र सरल रूपमा लि“दै बरु भित्रन सक्ने नकारात्मक प्रवृत्ति आफैले फाल्नर्ुपर्छ । तर, यिनीहरू बिग्रिए भनेर अनावश्यक शंका गर्दै दुःख दिनु ह“ुदैन । समयलाई प्रविधिले डोेर्‍याइरहेको छ । प्रविधिले हाम्रो दक्षता, क्षमता र बौद्धिकताको मापन गर्दैछ भन्ने हाम्रा अभिभावकले बुझ्न ढिला भएको छ । सूचना र प्रविधिको युगमा कुनै विषयलाई बुझ्न हिजोको गतिमा सोचेर पुग्दैपुग्दैन ।


- आशिष लुइ“टेल
इन्जिनियरिङ् छात्र, काठमाडांै विश्वविद्यालय

Sunday, July 20, 2008

Go to hell !!

By the end of each day, when I review the news of my country, Nepal; I realize these f**king politicians are leading it to a failure state. They are just shameless craps. I do not want to mention any exception, every politician is just looking towards the position and power. Every political party is focusing their actions to surrender my country to be another Darjeeling, Aasam or Bhutan.

After democratic movement of 90; Nepalese have a hope towards the politicians that they will lead this country to be developed. People always believed them. But, these shameless politicians just thought about their own family and engaged on corruption. Girija Prasad Koirala happily engaged himself on Dhamija, Lauda and some other large scandals. Khum Bahadur Khadka, Chiranjibi Wagle and Ram Sharan Mahat are still roaming outside while they should be inside the custody. Jhalanath Khanal is another powerful leader today who was another shameless corrupted politician. Bhim Rawal is still active on politics after complete destruction of RNAC by heavy corruption. If I keep on mentioning their name from each party, the list will not leave a single politician who is clean and thinks about the country and its progress.

The autocratic ex. king, Gyanendra was another crap who abused his authority to suppress Nepalese people. Then, people threw him out for his autocratic ruling. But, now, its the time to clean the rest of the mess. Let's clean out all those corrupted politicians.

After democratic movement 2063; everyone has hope towards Maoists. But, now, it feels they also belong to same breed. People trusted them and cast their vote; but their behavior and affection towards 'chair and power' looks similar to other parties. People thought those parties have changed their behavior and can be trusted now. But, no; they are still the same. They have hunger for dirty politics. They are just the dogs whose tail could not be made straight ever. Nepali Congress, CPN (UML) and Maoists were more than enough for us to lead our country to failure stage making themselves rich by abuse of national authorities, resources and funds. They were more than enough to make our country the poorest one and maintaining instability on the country. But, another gang of dirty politicians as Forum, Tamaloma and minority groups joined the mainstream. The latter ones seems like sponsored parties from India since they always prefer the mediation of India on each of their actions. They act like babies of India since they are highly dependent upon India for most of their decisions; similar to a small kid who is dependent upon his/her parents for decision. Rakesh Sudh, so called ambassador of India to Nepal; acts like something more than a diplomat. And, these f**king politicians seek and expects some miracle lollipop from him to be riding on his shoulder. If the attitude of India goes similar and if these impotent politicians happily surrender their asses to India; another movement against these politicians and imperialism of India is required.



Labels: ,

Wednesday, July 16, 2008

Nepal Operation intestinal worms

I decided to upload some more bits of the operation involving worms in a young lady's intestines. I was working for a humanitarian aid organization in Nepal. Aside from other work I was assisting in various operations: A lady came in complaining of pain in her lower abdomen and she was suffering from severe bloating. An ultrasound was rather inconclusive so we performed exploratory surgery. When we opened her up we found her intestines to be huge, so after making a small incision to see what was inside...Watch the video, that is, if you are not too squeamish...they are worms by the way....

Monday, July 14, 2008

बोर्डफस्ट संवाद डा. बाबुराम भट्टराईसँग

Naya Patrika have published a non-political interview with Dr. Baburam Bhattarai on the issue of 2008.07.06 issue. The interview is focused on his legandary interlectural image as always ranked first during his studies. The interview can be found here or http://www.nayapatrika.com/newsdetail.php?id=807060544405525%20&n_id=82.

I really like the conversation, so I am sharing some excerpt of the interview:
२०२७ को वैशाख २० गते दिउँसो । गोर्खाको पहाडी भेगको एउटा मिडिल स्कुलमा कक्षा चलिरहेका छन् । कक्षा ७ मा एउटा भर्खर जुँगाले निहुँ खोजिरहेको खिरिलो युवा अंग्रेजी पढाइरहेको छ । आज बिहानैदेखि एउटा उत्सुकता मनमा छ, जसका बारेमा धेरै विद्यार्थीलाई अनुमान छैन । बिहानै गाउँको प्रधानको छोरा हरि ढकालले एसएलसीको रिजल्ट भएको खबर सुनाएर गएको छ । शिक्षक जो, गोर्खाको अमरज्योति मिसन स्कुलको विद्यार्थी हो, उसलाई रिजल्टमा त्यति धेरै चासो त छैन, तर कृष्णले गीतामा जति शब्द खर्चिएर 'कर्म गर फलको आशा' नगर भने पनि जाँच दिएको विद्यार्थीलाई रिजल्टको पर्खाइ भई नै हाल्छ । सो, यो तीनमहिने शिक्षकलाई पनि चासो छ । अमरज्योतिको एउटा विद्यार्थी चाँडै गाउँ फर्कियो । र, उसले एउटा खबर सुनायो । अब शिक्षकको खुल्दुली झन् बढ्दो छ । साढे दुई बज्यो, गाउँबाट रेडियो स्कुलमा आयो । र, कक्षा लिइरहेको शिक्षक बाहिर निस्किएर रेडियो सुन्न थाल्यो । रेडियोले भन्यो- 'आज प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक भयो । नतिजाअनुसार अमरज्योति हाइस्कुल, गोर्खा लुइँटेलका बाबुराम भट्टराई सर्वप्रथम भएका छन्' । समाचारले शिक्षकको अनुहार चहकिलो भयो । तर, रेडियो फिर्ता गरेर ऊ पुनः कक्षामा प्रवेश गर्‍यो र बाँकी पाठ पढाउन थाल्यो ।

..............................................................................................................
'पहिलोपटक चौतारामा भर्ना भएको म ०१९ साल फागुन २० गते दोस्रोपटक आँपको बगैंचामा
भर्ना भएँ,' उनले सुनाए । केही समय बगैंचामा पढेपछि स्कुलको भवन बन्यो । चैत र वैशाख दुई महिना पढेपछि जेठमा उनी तीन कक्षाको अर्धवाषिर्क परीक्षा दिन तयार भए । नतिजा आयो, बाबुरामको जिन्दगीभर फस्र्ट हुने रेकर्डको खाता यहीँबाट खुल्यो । 'म फस्र्ट भएँ र तुरुन्तै चार कक्षामा बढुवा भएँ,' उनले बताए । जेठबाट सुरु भयो कक्षा चारको पढाइ । मंसिरमा उनले आफूभन्दा चार महिनादेखि त्यही कक्षामा पढिरहेका साथीहरूसँग परीक्षा दिएँ । र, नतिजाले उनीबाहेक सबै आश्चर्यमा परे, फेरि पनि पहिलो हुने विद्यार्थीको नाम बाबुराम नै थियो ।

..............................................................................................................
'फस्र्ट हुनु भनेको लत हो,' आज उनलाई यस्तो लाग्छ । 'फस्र्टलाई सधैं अर्काले जित्छ कि भन्ने डर हुन्छ, यो बडो खतरनाक आदत हो,' उनले विश्लेषण गरे- 'एउटा विद्यार्थी ९९ नम्बर ल्याउँदा बिगि्रयो भन्छ अर्को ३२ ल्याएर पास हुँदा खुसी हुन्छ ।'

..............................................................................................................
'स्कुलमा मलाई गणित निकै मन पथ्र्यो,' अस्कलमा आइएससी भर्ना हुनुपछाडिको कारण उनले बताए । 'स्कुलमा मेरो गणितमा कहिल्यै ९९ नम्बर पनि आएन, सधैं सय,' उनले भने र एउटा पुरानो किस्सा सुनाए । 'हाम्रो स्कुलको हेडमास्टर केरलाका थिए । मैले सधैं सय
नम्बर ल्याएको देखेर उनले मेरो नम्बर घटाउने विचार गरेछन् । आठको जाँचमा उनले कसैले थाहा नपाउने गरी एउटा प्रश्न दस कक्षाको युनिटरी मेथडको घुसाइदिएछन् । म कक्षाको सबैभन्दा जान्ने विद्यार्थी मात्र थिइनँ, माथिल्लो कक्षाका विद्यार्थीले पनि मलाई सोध्थे । मैले त्यो दसको प्रश्न भन्ने चालै पाइनँ । तर, आफ्नो 'कमन सेन्स' प्रयोग गरेर त्यो पनि हल गरेँ, मिलेछ ।' यसप्रकार यसपटक पनि उनले सय नै ल्याए । 'म दस कक्षामा पुगेपछि एक दिन हेडसरले नै मलाई यो कुरा बताए,' उत्साही मुडमा उनले भने ।
..............................................................................................................
आइएससीको पहिलो वर्षको परीक्षा बाबुरामका लागि फरक भएर आयो । 'फिजिक्सको एउटा प्रश्नमा म धेरै बेर अड्किएँ र पूरै हल गर्न सकिनँ,' यसले उनको रिसको पारो पनि बढाइदियो । 'मलाई सारै नमजा लाग्यो, अब म फस्र्ट हुन्नँ कि भन्ने लाग्यो । अनि भोलिपल्टको पञ्चायत पेपर छाडिदिएँ,' अब त उनी फस्र्ट नहुने प्रस्ट भइसकेको थियो । तर, 'रिजल्ट सुन्दा त म नै फस्र्ट भएछु,' यसपछि उनलाई जीवनमा पहिलोपटक लाग्यो- 'मलाई कसैले जित्न सक्दैन ।' नलागोस् पनि किन ? एउटा पेपर नै छोड्दा पनि फस्र्ट भइयो भने जो-कोहीलाई पनि यस्तै लाग्छ, उनी त झन् फस्र्ट हुने बानी परेका मानिस ।

..............................................................................................................
के बाबुराम सामान्य पढाइले नै सधैं फस्र्ट भएका हुन् त ? 'होइन' केले हो त ? 'म बाह्रैमास पढ्थेँ, निद्रामा बाहेक मेरो दिमागमा सधैं पढाइकै कुरा खेल्थे,' उनले रहस्य खोले । 'पढ्ने भनेको सधैं पढ्ने हो, जाँचमा पढेर कोही फस्र्ट हुँदैन,' उनको यो कुरा सुनेर अहिलेका विद्यार्थीले के भन्दा हुन् ? उनी विद्यार्थीको पढाइमा शिक्षकको भूमिकालाई अहम् मान्छन् ।

..............................................................................................................
स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चरको परीक्षामा थुप्रै नक्सा बुझाउनुपथ्र्यो । तर, म नक्सा बनाउने समयमा सडक-आन्दोलनमा हुन्थँ । अन्त्यमा मैले पाँच दिन पाँच रात बसेर नक्सा बनाउनुपर्‍यो,' जीवनमा सबैभन्दा बढी समय काम गरेको वेलाको उनले सम्झना गरे । 'शुक्रबार रातिबाट काम थालेको थिएँ । बिहान-बेलुका क्यान्टिनमा खाना खान आउने समयबाहेक सबै समय नक्सा नै बनाइरहेँ । अन्तिममा बुधबार साँझ मात्र सकियो । नक्सा बुझाएर बल्ल म सुत्न गएँ,' उनले सुनाए । लगातार एक सय दस घन्टा लगाएर बनाएका यी नक्साले फेरि एकपटक उनलाई फस्र्ट बनाइदिए ।

..............................................................................................................
यसपछि सुरु भयो जवाहरलाल नेहरू विश्वविद्यायलमा 'रिजनल डेभलपमेन्ट प्लानिङ'मा विद्यावारिधि । 'त्यसवेला मैले विश्वविद्यालयको पुस्तकालयमा निकै पढँ । बिहान नौ बजे पुस्तकालय खुल्दा सबैभन्दा पहिले म भित्र छिर्थें र राति १२ बजे निस्किन्थेँ,' उनी कक्षाबाट अब पढाइको कुरामा प्रवेश गरे । 'पिएचडीका वेला सिंहदरबारअगाडिको पुस्तकालयमा पनि धेरै पटक गएको छु । एकपटक त सबै गइसके भनेर पालेले मलाई भित्रै बन्द गरेर चाबी लगाएर हिँडेछन् । पछि त्यहीँ बस्ने अर्को पालेले खोलिदिएर म बाहिर निस्किएँ,' डाक्टरसाहेब ! फस्र्ट हुने मात्र होइन, पढ्ने पनि लत नै रहेछ ।

Thursday, July 10, 2008

How To Break Web Software - A look at security vulnerabilities in web software




Google TechTalks April 13, 2006 Mike Andrews Mike Andrews is a senior consultant who specializes in software security and leads the web application security assessments and Ultimate Web Hacking classes for Foundstone. ABSTRACT: It all started out as a place to share physics documents, but has grown into potentially mankind's largest and most complex creation. The World Wide Web is a lot of things - a soapbox for everyone, a giant shopping mall, an application platform, and unfortunately a hacker's playground. As more applications get "web-ified" moving from the desktop or legacy systems onto the web, attackers follow the vulnerabilities. Without sophisticated tools or "1337 5x1llz", web applications are now the most attacked technology, with the majority of attacks categorized as "easily exploitable". So, before your application is placed out into one of the most hostile environments, how do you stop your software from being "0wn3d" by the 14 year old in their blacked-out bedroom, or being used by a Russian crime cartel? In this TechTalk, Mike Andrews will look at how web applications are attacked, walk through a testing framework for evaluating the security of an application and take some deep-dives into a few interesting and common vulnerabilities and how they can be exploited.

hit counter
free web counter